Nepal Haaseko - Balen

Nepal Haaseko - Balen

  • リリース年: 2019
  • 言語: ネパール語
  • 間隔: 3:07

以下は曲の歌詞です Nepal Haaseko 、アーティスト - Balen 翻訳付き

歌詞 " Nepal Haaseko "

原文と翻訳

Nepal Haaseko

Balen

नेपाली खुसिले बाचेको हेर्न चाहन्छु

देश एउटा सुन्दर बगैंचा होस, रंगिचंगी फुलहरु

हरेक लाई समान गलैचा होस, सादर हरेक मुलहरु

अनुकुल, प्रतिकुल हरु चिन्ता गर्ने भावना होस

सामुहिक खुसी बिनाको के फाइदा त्यो चाहना को

औचित्य के त्यो कामना को एउटा हासो फुट्न लाई

उद्धेश्य लेउ, एक हौ हरेक हात हरु जुट्न लाई

गरेर अब देखाउ, कालो अतीत लाई मेटाउ

पालो हाम्रो हो भेटाउ, कल्पना गर शान्ती को

सपना देख्ने कै पूरा हुन्छ, जागृति नै क्रान्ति हो

विपना मा बाटो खुल्ला हुन्छ आकृतिको सालिक को

नसोच्नु तिमी मालिक हौ र मिहिनेत गर्ने नोकर हो

तिमिले ठोक्कर खानेछौ मानव मानवता बेगर को

एकपटक कारण बनी हेर अरुको सानो हासो को

उसको मुस्कान मा रमाइ हेर निस्वार्थ प्रेम साचो हो

यो खाचो हो मायाको, पूरा भए नेपाल हास्नेछ

एक आपस मर्म बुझिदिए हरेक क्षणमा बाच्नेछौ

म नेपाल हासेको हेर्न चाहन्छु

नेपाली को मन नाचेको हेर्न चाहन्छु

म नेपाल हासेको हेर्न चाहन्छु

नेपाली खुसिले बाचेको हेर्न चाहन्छु

サイト上の新しいテキストと翻訳:

200万曲以上の歌詞

様々な言語の楽曲

翻訳

あらゆる言語への高品質な翻訳

クイック検索

必要なテキストを数秒で見つけます